मेगराज खड्का
रुकुम फागुन १५ । पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालमा संयोजक बाबुराम भट्टराईले सत्ता टिकाउन सरकारले स्थानीय निकाय निर्बाचनको कार्ड फ्याकेको बताउनु भएको छ । सरकारले आन्दोलनरत मधेसी दलको कुरा सम्बोधन नगरे घोषणा गरेको मितिमा स्थानीय चुनाब हुनेमा शंका गर्नुहुदै केवल यो स्थानीय निर्बाचन घोषणा सत्ता टिकाउने खेल मात्र भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ रुकुमको आयोजना आईतबार रुकुम सदरमुकाम मुसिकोट खलंगामा भएको पत्रकार सम्मेलनमा बोल्नुहुदै संयोजक भट्टराईले सरकारले घोषणा गरेको स्थानीय चुनाब भएपनि यसले देशलाई कुनै निकास नदिने धारणा राख्नुभयो ।
सत्ता टिकाउन स्थानीय निर्बाचनको कार्ड ः संयोजक भट्टराई
मेगराज खड्का
रुकुम फागुन १५ । पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालमा संयोजक बाबुराम भट्टराईले सत्ता टिकाउन सरकारले स्थानीय निकाय निर्बाचनको कार्ड फ्याकेको बताउनु भएको छ । सरकारले आन्दोलनरत मधेसी दलको कुरा सम्बोधन नगरे घोषणा गरेको मितिमा स्थानीय चुनाब हुनेमा शंका गर्नुहुदै केवल यो स्थानीय निर्बाचन घोषणा
ताजा समाचार
कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा
१० घन्टा अघि




