स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीका स्थानिय हर्षित | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीका स्थानिय हर्षित

नवराज खनाल, १६ फागुन टीकापुर ।
सरकारले स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीको लम्की टीकापुर क्षेत्रका स्थानिय हर्षित भएका छन । १९ बर्ष देखि स्थानिय निकायको चुनाव हुन नसक्दा स्थानिय निकाय जनप्रतिनिधि विहिन रहेका छन ।
निर्बाच आगामि बैशाख ३१ गते हुने भएपछि स्थानिय निकायमा जनप्रतिनिधिको खाचो टर्ने स्थानियले विश्वास

स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीका स्थानिय हर्षित

नवराज खनाल, १६ फागुन टीकापुर ।
सरकारले स्थानिय निकायको निर्बाचनको मिति तोकेपछि कैलालीको लम्की टीकापुर क्षेत्रका स्थानिय  हर्षित भएका छन । १९ बर्ष देखि स्थानिय निकायको चुनाव हुन नसक्दा स्थानिय निकाय जनप्रतिनिधि विहिन रहेका छन । निर्बाच आगामि बैशाख ३१ गते हुने भएपछि स्थानिय निकायमा जनप्रतिनिधिको खाचो टर्ने स्थानियले विश्वास ब्यक्त गरेका छन ।

 

लोकतन्त्रमा निर्बाचन अनिबार्य भएको बताउदै स्थानियले जनतालाई सहज सेवा प्रबाहको लागि जनप्रतिनिधि अहिलेको प्रमुख आवश्यक्ता महशुस गरीरहेको बताएका छन । ढिलै भएपनी सरकारले निर्बाचनको मिति तय गरेकोमा धन्यबाद दिदै जुनसुकै परिस्थीतिमा पनी सरकाले निर्बाचन गर्नु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);