चितवन राष्ट्रिय निकुञ्जमा तीन करोड भन्दा बढि क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवन, २६ भदौ । साउन अन्तिम साता आएको बाढी पसेर चितवन राष्ट्रिय निकुञ्जभित्र तीन करोड रुपैयाँबराबरको भौतिक संरचनामा क्षति पु¥याएको छ ।

माडीका बगईलगायतका विभिन्न खहरे खोला, रिउ खोला र राप्ती खोलामा आएको बाढीले सुरक्षा पोस्ट भत्काएको र कार्यालय तथा अन्य भौतिक संरचनामा क्षति पु¥याएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका ४३ वटा सुरक्षा पोस्टमध्ये बाढीले १० वटामा क्षति पु¥याएको छ । त्यस्तै, निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिंगा राखिएको इन्क्लोजर चुरे पहाडबाट आएको बाढीले भत्काएको छ ।

चारवटा बाह्रसिंगामध्ये एउटामात्र फेला परेको र तीनवटा बाढीमा परेर हराएको निकुञ्जले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);