राजसंस्था यसरी आउँदैछ, क्रिश्चियन भएर हिन्दु अधिराज्यको वकालत गर्ने डा. रोकायाको डरलाग्दो खुलासा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजसंस्था यसरी आउँदैछ, क्रिश्चियन भएर हिन्दु अधिराज्यको वकालत गर्ने डा. रोकायाको डरलाग्दो खुलासा (भिडियोसहित)

kharo prasna with dr kb rokaya

काठमाडौं, ११ माघ । ठूलो जनमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले सरकारमा छ । नेकपाले सरकार मात्रै संचालन गरिरहेको छैन, देशको सिंगो राजनीति अहिले उसको वरीपरि घुमिरहेको छ । नेकपासंग केहि आशा र अपेक्षाहरु रहेका छन् । सरकारले महत्वपूर्ण कामहरु गर्नेछन् जुन जनताले सोचेको भन्दा माथि हुनेछन् भनेर चुनाव देखि अहिले सम्म भनिरहेको छ । आफुले भनेको जस्तो काम गर्न सरकारलाई के कुराले अफ्ठ्यारो पारिरहेको छ ? सरकारलाई कहाँबाट अफ्ठ्यारो छ ? राजनीतिक पार्टीहरुले र सरकारले हिजोको जस्तो गल्ति गरेका छन् कि छैनन् ? राजसंस्थाको अन्त्य पछि र जनताको छोरा/छोरी रास्ट्रपति हुन पाउने व्यवस्था पछि नेपालमा के सुधार भएको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा.केवी रोकायासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);