आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन प्रतिपक्षी दलहरूद्वारा सभामुखको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन प्रतिपक्षी दलहरूद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडाैं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन् ।

उनीहरूले आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।

भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भीष्मराज आङदाम्बे, अर्जुननरसिंह केसी, नेकपा एमालेबाट गुरु बराल, पद्या अर्याल, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

ताजा समाचार