महिलालाई आक्रमण गरी मारेको बाघ नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

महिलालाई आक्रमण गरी मारेको बाघ नियन्त्रणमा

bagh niyantran

चितवन, २२ साउन । घाँस काट्न गएकी महिलालाई आक्रमण गर्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो ।

निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको हो । बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);