गैंडाको आक्रमणमा परि एक महिला घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गैंडाको आक्रमणमा परि एक महिला घाइते

चितवन । गैंडाको आक्रमणमा परि चितवनमा एक महिला घाइते भएकी छन् । भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४२ वर्षीय सुनिता परियारलाई गैंडाले आक्रमण गरेको हो ।

 आज बिहान ९ बजेको समयमा बाटुली पोखरी वन भित्र घाँस काट्न गएकी परियारलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय , चितवन ले जनाएको छ।

आक्रमणमा परी घाइते भएकी परियारलाई इलाका प्रहरी कार्यालय गितानगरको टोलीले उद्धार गरि उपचारको लागि चितवन मेडिकल कलेज लागिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);