बेलहिया नाकाबाट तीन युवतीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रुपन्देही, ४ भदौ । आज रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ। प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो।

 

उनीहरुलाई ओमान र दुबई लैजान्छु भन्दै राजीब श्रेष्ठ, हर्के राई र नबिन भन्ने व्यक्तिले प्रलोभन देखाएर भारतबाट आएका महेसकुमार गुप्ता र अनु खानको जिम्मा लगाउन थालेको प्रहरीले बताएको छ।

 

युवतीको उद्धार भएपनि आरोपी भने पक्राउ परेका छैनन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);