तराईमा बाढी आउँदा राजधानीका स्कुलले दिए विद्यार्थीलाई यस्तो उर्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, ४ भदौ । तराईमा बाढी पहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् । निजी विद्यालयहरुले विद्यालयको सयोग भन्दै सरकारलाई बुभाएर नाम कमाउन विद्यार्थीसँग रकम उठाएका हुन्।

 

सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक बर्ष विद्यार्थीलाई दुई सय रुपैयाँ अनिवार्य ल्याउन उर्दी गरेको पाइएको छ। रानाले भने रकम अनिवार्य नगरिएको दाबी गरिन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);