पदमुक्त भएका प्रधानन्यायाधिशबाट राष्ट्रपतिले सपथ लिइन् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पदमुक्त भएका प्रधानन्यायाधिशबाट राष्ट्रपतिले सपथ लिइन्

Bidhya-Bhandari

काठमाडौं, ३० फागुन । न्यायपरिषदले पदमुक्त गरेका प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुलीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । भण्डारीले बुधबार दोस्रो कार्यकालको लागि राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य लगाएत बिभिन्न कुटनीतिक नियोगका व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);