प्रधानन्यायाधीश गोपाल पराजुली पदबाट बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीश गोपाल पराजुली पदबाट बर्खास्त

काठमाडाैं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुली पदबाट बर्खास्त भएका छन् । न्यायपरिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण पदमा नरहेको उल्लेख छ ।

पराजुली गत २१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषदको पत्रमा उल्लेख गरिएको छ । सो पत्रमा सचिव नृपध्वज निरौलले हस्ताक्षर गरेका छन् । पराजुली फरक–फरक जन्ममितिदेखि शैक्षिक प्रमाणपत्रसम्मको विवादमा तानिदै आएका थिए ।

यद्यपी न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);