न्यायाधीश जबराद्दारा प्रधानन्यायधीश पराजुली सहितको पूर्ण इजलास वहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यायाधीश जबराद्दारा प्रधानन्यायधीश पराजुली सहितको पूर्ण इजलास वहिष्कार

sarbochha adalat

काठमाडौं, २८ फागुन । सवोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सहितको पूर्ण इजलास वहिष्कार गरेका छन ।

न्यायाधीश जबराले कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश पराजुलीको नेतृत्वमा बोलाइएको पूर्ण इजलाश वहिष्कार गरेका हुन । न्यायाधीश जबराले फरक मत प्रस्तुत गरेपछि इजलाश नै स्थगित भएको छ ।

न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको जन्ममिति अनुसार उनले गत साउनमा नै अवकाश पाइसक्नुपर्ने भन्दै अवकाश पाइसक्नुपर्ने व्यक्तिको साथमा बसेर न्यायसम्पादन गर्न नसक्ने उल्लेख गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);