वन बिनाश हुनबाट जोगाउन कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

वन बिनाश हुनबाट जोगाउन कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम

वन बिनाश हुनबाट जोगाउन कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ ।

jungle

काठमाडौं, २८ फागुन । वन बिनाश हुनबाट जोगाउन कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ ।

पहिलो चरणमा बेलौरी नगरपालिका ५ को रामनगर र कृष्णपुर नगरपालिका ६ मा रहेको सिंहपुर सामुदायिक वनबाट वैज्ञानिक वन व्यवस्थापनको काम थालनी गरिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । ८० बर्षे योजना अनुसार सुरु गरिएको कार्यक्रमअन्तर्गत पुराना रुख काटेर नयाँ रुख रोपिनेछन् ।

सालको रूखको आयु ८० वर्ष मानेर सामुदायिक वनलाई ८० भागमा विभाजन गरी सानो अंश मात्रै व्यवस्थापन गरिन लागेको र यो निरन्तर चलिरहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);