न्यायमुर्तिको असहज बहिर्गमन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

न्यायमुर्तिको असहज बहिर्गमन

gopal parajuli

काठमाडौं, २ चैत । प्रधानन्यायाधीश गोपाल पराजुली असहज रुपमा पदबाट बाहिरिएका छन् ।

सर्वोच्च अदालतको नेतृत्वबाट पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक ईतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधी परिवर्तनको पहिलो नजिर बनेको छ । न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधिश परिवर्तन भएको घटनालाई आश्चार्य र हसहज मानिएको छ ।

नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममितिसम्बन्धी विवादमा मुछिएका प्रधानन्यायधीश पराजुलीलाई न्याय परिषद् सचिव नृपध्वध निरौलाले बुधबार पदावधि सकिएको जानकारी गराएपछि यो अवस्था आउन सक्ने संकेत केही समयअघि नै उनका धेरै शुभचिन्तकले गरेका थिए ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार