'इन्धन चोर्न' नपाउँदा ट्यांकर चालक हडतालमा ! | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

‘इन्धन चोर्न’ नपाउँदा ट्यांकर चालक हडतालमा !

oil nigam

काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकर चालक हडतालमा उत्रिएका छन् ।

बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी गर्दै पुर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलिम पदार्थ ढुवानी रोकेर हड्तालमा उत्रिएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।