अर्जेन्टिनाका फुटबलरहरु हड्तालमा, ए डिभिजन लिग स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अर्जेन्टिनाका फुटबलरहरु हड्तालमा, ए डिभिजन लिग स्थगित

अर्जेन्टिनाका व्यावसायीक फुटबलरहरु हड्तालमा, खेलाडीहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित

अर्जेन्टिनाका फुटबलरहरु हड्तालमा

 

काठमाडौं । फुटबलरहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित भएका छन् ।

अर्जेन्टिनामा धेरै क्लब अहिले आर्थिक संकटसँग जुधिरहेका छन् र खेलाडीहरुले लामो समयदेखि पारिश्रमीक पाउन सकेका छैनन् ।

फुटबलरहरुको युनियनले पारिश्रमीक नपाउँदासम्म नखेल्ने निर्णय गरेसँग खेल प्रभावित भएको हो । हडतालमा २०० भन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् ।

अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको थियो । संकट समाधानको प्रयासमा सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलिय डलर लिएको थियो ।

तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको बताएको छ । धेरै क्लबका अध्यक्षले उनीहरुसँग भए भन्दा बढी रकम खर्च गरेको उसको दाबी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);