एपेक बैठकमा सहभागी हुन पपुवा न्यु गिनीका प्रधानमन्त्री चीनमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८३, मंगलबार

एपेक बैठकमा सहभागी हुन पपुवा न्यु गिनीका प्रधानमन्त्री चीनमा

पपुवा न्यु गिनीका प्रधानमन्त्री जेम्स मारापे एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन सोमवार चीनको सेन्जेन पुगेका छन् । दक्षिण चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने उक्त बैठक नोभेम्बर १८ र १९ तारिखमा सञ्चालन हुनेछ । बैठकमा एशिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

Leave a Reply