पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

धादिङ, ४ असोज । पृथ्वीराजमार्ग अन्तरर्गत धादिङ गल्छी गाउँपालिका–६ मा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ।

शनिबार राति नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा अहिले पनि आगो बलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकरको र त्यसमा रहेका ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);