प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण, चार वर्षसम्म रहने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण, चार वर्षसम्म रहने

sapath

काठमाडौं, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतको सहभागिता रहेको थियो ।जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्ने भएका छन् ।

कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);