टिपरको ठक्करबाट धनुषामा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

टिपरको ठक्करबाट धनुषामा एकको मृत्यु

accident-f25

धनुषा, २१ फागुन । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ज १ क २९३ नम्बरको ट्रिपरले ज ६ प ९०९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिनारायण यादवको मृत्यु भएको हो । दुर्घटनापछि टिपर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);