काँग्रेस महाधिवेशन जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

काँग्रेस महाधिवेशन जारी

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको १५ औं महाधिवेशन आज पनि जारी छ । आज पदाधिकारीका लागि उम्मेदवारी दर्ता हुनेछ । गत आईतवारबाट काठमाडौंको खुलामञ्चस्थित जारी महाधिवेशन नेतृत्व र नीतिसहित काँग्रेस अघि बढ्नेछ ।

Leave a Reply