काँग्रेस १५ औं महाधिवेशन जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

काँग्रेस १५ औं महाधिवेशन जारी

काठमाडौँ ।

आईतवारबाट काठमाडौंको खुलामञ्चमा शुरु भएको नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी छ । आजबाट बन्दसत्र शुरु हुनेछ । दिउँसो १ बजेबाट उम्मेदवारी दर्ता शुरु हुनेछ । त्यसअघि बिहान १० बजे केन्द्रिय कार्य समितिको बैठक बस्नेछ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिने र नामावली प्रकाशनउपर दाबी विरोधका लागि ५ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ ।

Leave a Reply