ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी, २१ फागुन । बेनी–जोमसोम सडक खण्डको बेनी गलेश्वरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग १ त २५५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रघुगंगा गाउपालिका– ३ का चालक राम विश्वकर्मा र बेनी नगरपालिका–९ का सह–चालक गणेश कार्कीको मृत्यु भएको हो । ट्याक्टर सडकबाट करिब ८० मिटर तल कालिगण्डकी नदीको खसेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);