दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला,७ फागुन । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ सुन्नमुन्नमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्वाल्लेक निर्माण सेवाको सिमेन्ट बोकेको सुदुरपश्चिम प्रदेश ०२००१ त १४२९ न. को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ग्वाल्लेक निर्माण सेवाका ओभरसियर धनुषाको नारायण गमरखोलीका ३२ वर्षीय रामसागर रावतको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाइते भएका रामसागर रावतको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जानकारी दिएके छ। ट्याक्टर चालक बैतडीको मेलौली–१ का बिजेन्द्र सिंह नायकलाई हिरासतमा लिइ दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);