दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

दाङ । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन् । 

रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो । 

टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);