टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

dead

विराटनगर । मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले सुन्दरहरैचा-७ गोठगाँउमा प्रदेश१-०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा घाइते  उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगे पनि त्यहाँ मृत्यु भएको हो । 

टिपर चालक प्रहरी नियन्त्रणमा छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);