मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या ३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं,१८ फागुन । मोरङमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुुगेको छ । बेलबारी–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान टिपरले टाटासुमोलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा झापाका यदुकान्त भट्टराई र सोही स्थानका दिपा खनालको घटनास्थलमै र सुमो चालक कृष्ण गजुरेलको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २६५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो ।

सुमो बाग्मतीको ०३–००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा ठोक्किन पुगेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);