कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा खानेपानीको समस्या | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा खानेपानीको समस्या

कञ्चनपुर, २१ फागुन । माहाकाली सन्धी भएको दुई दशक बितिसक्दा पनि भारतले सन्धी कार्यान्वयन नगर्दा कञ्चनपुरको दोधाराचाँदनी क्षेत्रमा खानेपानीको समस्या भएको छ ।

सो क्षेत्रमा ३ सय ५० क्युसेक पानी आवश्यक भएपनि भारतीय पक्षले सन्धी कार्यान्वयन नगर्दा समस्या भएको हो । कञ्चनपुरका सरोकारवालाहरुले प्राकृतिक सिद्धान्त अनुसार पानीको वितरण गर्न माग गरेका छन् । दोधाराचाँदनी क्षेत्रमा पानीको अभाव हुँदा सिंचाइमा समेत समस्या हुने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);