रुकुम पश्चिमको चौरजहारी नगरपालिमा बम फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रुकुम पश्चिमको चौरजहारी नगरपालिमा बम फेला

रुकुम (पश्चिम) २१ फागुन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका चिसापानीमा बम फेला परेको छ । चौरजहारी टार सिंचाई आयोजनाको नहर खन्ने क्रममा बम फेला परेको हो ।

बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम भेटिएको स्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको छ । बम द्वन्दकालमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);