रुकुममा तरुल खन्दा बम भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुममा तरुल खन्दा बम भेटियो

मेगराज खड्का
१५, फागुन रुकुम ।
रुकुमको चौरजहारी नपा वडा न. ७ घर्तिडाँडामा सकेट बम जस्तै शंकास्पद बस्तु फेला परेका छ् । स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा उक्त शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको

रुकुममा तरुल खन्दा बम भेटियो

मेगराज खड्का
१५, फागुन रुकुम ।
रुकुमको चौरजहारी नपा वडा न. ७ घर्तिडाँडामा सकेट बम जस्तै शंकास्पद बस्तु फेला परेका छ् । स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा उक्त शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । कार्यालयमा अनुसार उक्त शंकास्पद बस्तु बम हो या होईन भनी पहिचान तथा बम भएको खण्डमा डिस्पोजल गर्न नेपालगन्जबाट टोली हिडिसकेको छ । उक्त ठाउँमा प्रहरी चौकि सर्केनाको टोलीले सुरक्षा दिइरहेको छ । द्धन्द्धमा क्रममा गाडिएका बम तथा अन्य हातहतियारहरु रुकुम बेला बेला फेला पर्दै आएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);