तीन सदस्यीय मन्त्रिपरिषद् आज विस्तार गरिंदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

तीन सदस्यीय मन्त्रिपरिषद् आज विस्तार गरिंदै

oli dahal

काठमाडौं, १४ फागुन । तीन सदस्यीय मन्त्रिपरिषद् आज विस्तार गरिंदै छ । मन्त्रिपरिषद्मा रहने सदस्यको नामलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुटेका छन । माओवादीबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाउन दाहाल बालुवाटारमा पुगेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);