मन्त्रिपरिषद् विस्तार अन्तिम तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिपरिषद् विस्तार अन्तिम तयारीमा

oli prachanda

काठमाडौं, १४ फागुन । मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन ।

मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । छलफलमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका छन् । यादवलाई सरकारमा सहभागी हुन प्रम ओली र दाहालले आग्रह गरेका छन ।

दाहालले प्रधानमन्त्री ओलीलाई माओवादीबाट मन्त्री बन्नेहरुको सूचि बुझाएको स्रोतहरुले बताएका छन् । मन्त्री हुनेको सूचि भने अझै गोप्य रखिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);