भोलीसम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भोलीसम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलीसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने जनाएका छन् ।

प्रधानमन्त्री दाहालले आइतबार सम्पादकहरुसँगको छलफलमा यसबारे जानकारी दिएका हुन् ।

भोली मन्त्रिपरिषदलाई पूर्णता दिएर सोमबार पूर्ण मन्त्रीपरिषदको बैठक बस्ने प्रधानमन्त्री दाहालले जानकारी दिए ।

शनिबार ओलीसँग भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको सहमति जुटेको प्रधानमन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बारे छलफल गर्न केहिबेर अघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका थियो ।

गत पुस ११ गते तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित शपथग्रहण गरेका प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);