काठमाडौं, २८ माघ । आवश्यक परे फेरि फड्को मार्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले एमालेमा तरंग ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा माओवादी अध्यक्ष दाहाललाई वार्ताका लागि बोलाएका छन ।
अहिले एमालेको स्थायी समिती बैठक जारी छ । ओली र दाहालबीच एमालेको स्थायी समितिको बैठकपछि भेटवार्ता हुने भनिएको छ ।




