चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता

काठमार्डौ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता भएको छ।

मंगलबार बिहान संसद भवनमा ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलसँग माओवादी नेतृत्वले भेटवार्ता गरेको हो।

यसअघि ली नेतृत्वको प्रतिनिधि मण्डलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको टोलीसँग भेटवार्ता गरिसकेको छ।

चिनीयाँ प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

 

Leave a Reply