प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु

no 3

काठमाडौं, २८ माघ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् । एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । यद्यपि, माओवादी केन्द्रले पनि पौडेललाई नै समर्थन गरेको छ । एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको छ । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश प्रमुख अनुराधा कोइरालालाई पत्र लेखेर पौडेललाई समर्थन गरेको उल्लेख गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);