गुल्मीमा वेवारिसे शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गुल्मीमा वेवारिसे शव फेला

काठमाडौं, ६ वैशाख । गुल्मीमा एउटा शव फेला परेको छ । रुरुक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा नाम,थर, वतन र लिंग छुटाउनै नसकिने अवस्थामा रहेको छ ।

वेवारिसे शव गुल्मी अस्पतालमा राखिएको छ । कसैको आफन्त हराएको भए पहिचान गर्न आउन पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);