गुल्मीमा पहिरोले पुरिएका दुई जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गुल्मीमा पहिरोले पुरिएका दुई जनाको शव फेला

गुल्मी, ६ असोज । सोमबार साँझ गुल्मीमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

इस्मा गाउँपालिका–२ को रातचौरमा हिँडिरहेको बेला हिजो साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी वेपत्ता भएका उनीहरुको शव आज बिहान नेपाली सेनाले फेला परेको हो ।

शव फेला पर्र्नेेहरुमा स्थानीय ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमाल रहेका छन् ।

संग बाटोमा हिँडेका एक जनाको भने हिजो नै शकुशल उद्दार गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);