जीप दुर्घटनामा परि मृत्यु भएका दुई जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जीप दुर्घटनामा परि मृत्यु भएका दुई जनाको शव फेला

sab

पाल्पा, २० साउन । पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरेमा जीप दुर्घटनामा परि मृत्यु भएका दुई जनाको शव फेला परेको छ ।

हिजो दुर्घटनामा परेको बा १ च ८९७० नम्बरको जीपमा सवार दुई जनाको शव आज भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पाका ३६ वर्षिय टंक चलाउने रहेका छन् ।

तानसेनबाट विद्युत्का सामाग्री लिएर ठिमुरे जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटना राति भएकाले उद्धामा कठिन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);