सरकारी वकिलहरुलाई विषयगत रुपमा विशिष्टिकरण गर्ने उद्देश्यले प्रशिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारी वकिलहरुलाई विषयगत रुपमा विशिष्टिकरण गर्ने उद्देश्यले प्रशिक्षण सुरु

okil

काठमाडौं, २० साउन । सरकारी वकिलहरुलाई विषयगत रुपमा विशिष्टिकरण गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको छ ।

न्यायिक प्रतिष्ठानले महान्याधिवक्ताको कार्यालय सिंहदरवारमा आयोजना गरेको १५ दिने प्रशिक्षण कार्यक्रमको महान्याधिवक्ता अग्नीप्रसाद खरेलले आइतबार शुभारम्भ गरेका हुन् । प्रशिक्षणमा शाखा अधिकृत देखि सहसचिव तहसम्मका २० जना सरकारी वकिलहरु सहभागी रहेका छन् ।

संवैधानिक कानुन, संविधानवाद, नागरिकता सम्बन्धी संवैधानिक व्यवस्था, मौलिक हक लगायतका विषयमा सम्बन्धित विज्ञहरुबाट प्रशिक्षण गराइने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);