जाजरकोटमा पहिरो जाँदा ४ जनाको मृत्युु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जाजरकोटमा पहिरो जाँदा ४ जनाको मृत्युु

pahiro jagarkot

जाजरकोट, २० साउन । अबिरल बर्षाका कारण जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा ४ जनाको मृत्युु भएको छ ।

पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बोहोराको घर पुरिदा ४  बालबालिकाको मृत्युभएको हो । पहिरोमा परी पुरिएका अर्का एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);