फोहरका कारण बन्द भएको नाली स्थानीयले सफा गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फोहरका कारण बन्द भएको नाली स्थानीयले सफा गरे

nali

डडेल्धुरा , २० साउन । डडेल्धुरा सदरमुकाम अमरगढीमा फोहरका कारण बन्द भएको नाली स्थानीयले सफा गरेका छन् ।

नालीमा फोहोर भरिदा पानी सडकमै आउन थालेपछि यात्रु र सवारी साधन मारमा परेका थिए ।नगरपालिकालाई बन्द भएको नाली र सडक सफा गर्न आग्रह गरेपनि चासो नदिएपछि स्थानीय आफैं जुटेका हुन् ।

नालीको पानी खानेपानीमा मिसिदा रोगको संक्रमण समेत बढेको स्थानीयको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);