बझाङमा बुधबार भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८१, आइतबार

बझाङमा बुधबार भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुग्यो

jeep accident

बझाङ, २४ जेठ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बझाङको छबिसपाथीभेरा गाउँपालिका ४ मेलपानीमा भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

वीरेन्द्र बहादुर सिंह र जलादेवी सिंहको घटनास्थलमा मृत्यु भएको हो भने जीप चालक लालबहादुर भण्डारीको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाइते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);