डोटीमा हिजो भएको जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डोटीमा हिजो भएको जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

doti

डोटी, ९ बैशाख । डोटीमा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । थप दुईजनाको उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

शिखर नगरपालिका–८ लाटामाडौंकी झाकरी भुल र सोही नगरपालिका–३ की धौलीदेवी भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । हिजो ग १ ख ५२७५ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);