जीप दुर्घटना हुदा २ जनाको मृत्यु १२ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जीप दुर्घटना हुदा २ जनाको मृत्यु १२ जना घाईते

bajhang durghatana

बझाङ, २३ असोज । बझाङमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मंगलवार बझाङको बाग्थला देखि बुङगलको बिजगडा तर्फ जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई बालबालिका सहित १२ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको देउरा प्राथमिक चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);