डडेल्धुरा जीप दुर्घटनामा ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

डडेल्धुरा जीप दुर्घटनामा ७ जनाको मृत्यु

डडेल्धुरा, फागुन ४ ।
भागेश्वर बाट डडेल्धुरा सदरमुकाम आउदै गरेको से १. ज ८३३ नम्बरको जिप डडेल्धुरा अ.न.पा. २ आईत बजार नजिकै ठुलो खोला भन्ने ठाउमा दुर्घटना हुदा ७ जना को मृत्यु भएको छ । ५ जना को घटना स्थलमै मृत्यु भयो भने २ जना को डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । घाईते

डडेल्धुरा जीप दुर्घटनामा ७ जनाको मृत्यु

भागेश्वर बाट डडेल्धुरा सदरमुकाम आउदै गरेको से १. ज ८३३ नम्बरको जिप डडेल्धुरा अ.न.पा. २ आईत बजार नजिकै ठुलो खोला भन्ने ठाउमा दुर्घटना हुदा ७ जना को मृत्यु भएको छ । ५ जना को घटना स्थलमै मृत्यु भयो भने २ जना को डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । घाईते ५ जना को डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा भागेश्वर ५ बस्ने बर्ष ६५ का पदम मल्ल , भागेश्वर ५ बस्ने बर्ष ४८ का दिवाकर पाण्डेय , भागेश्वर ४ बस्ने बर्ष ७० का जय नन्द भट्ट, भागेश्वर ४ बस्ने बर्ष २४ लक्ष्मण भट्ट , भागेश्वर ५ बस्ने नरपती पाण्डेय, भागेश्वर ५ बस्ने काम देव चटौत , र भागेश्वर ८ बस्ने गणेश सार्की रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);