ट्रयाक्टरबाट खसेर वडा सदस्यको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्रयाक्टरबाट खसेर वडा सदस्यको मृत्यु

death

डडेल्धुरा, १७ कात्तिक । ट्रयाक्टरबाट खसेर वडा सदस्यको मृत्यु भएको छ । डडेलधुरा भागेश्वर गाउपालिकाको बगरकोट रुपालमा ट्रयाक्टरबाट खसेर वडा सस्यको मृत्यु भएको हो ।

सदरमुकामबाट सामान बोकी रुपाल जादै गरेको से १ त १००५ नम्बरको ट्रयाक्टर खोला खस्दा भागेश्वर गाउँपालिका– २ रुपालका ४२ वर्षीय वडा सदस्य भोजराज पनेरुको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनि तत्कालिन नेकपा एमालेवाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);