डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ई–हाजिरी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ई–हाजिरी सुरु

eattendence dadeldhura

डडेल्धुरा, २४ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ई–हाजिरी सुरु गरेको छ । कार्यलय समयमा नजाने र नबस्ने गुनासो आएपछि गाउँपालिकाले सरकारी कार्यालय र विद्यालयमा ई–हाजिरी सुरु गरेको हो । ई–हाजिरी सुरु भएसँगै कर्मचारीहरु समयमै कार्यालय जान थालेका छन् ।

गाउँपालिकाले प्रभावकारी सेवा संचालन गर्न र कर्मचारीलाई जिम्मेवारी वोध गराउन ई–हाजिरी सुरु गरेको बताएको छ । गाउँपालिकाले विषयगत कार्यालयहरुमा सिसि क्यामरा समेत जडान गर्ने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);