सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु

betkot nagarpalika

कञ्चनपुर, ७ जेठ । बेदकोट नगरपालिकाका सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको छ ।

बेदकोट नगरपालिकाको सहयोगमा सरकारारी कार्यालय र सामुदायिक विद्यालहरुमा विद्युतीय हाजिरी सुरु गरिएको हो । शिक्षक र कर्मचारीलाई उत्तरदायी बनाउन नगरपालिकाले विद्युतीय हाजिरी सुरु गरेको हो । नगरपालिकाले चालु आर्थिक बर्षमा विद्युतीय हाजिरी जडान गर्न ५ लाख बजेट विनियोजन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);