नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा (नामसहित)

काठमाडौं, ६ असोज । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४ सय ८८ जना प्रहरीको सरुवा गरेको हो ।

सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);